काठमाडौं । मोवाइल सेवाप्रदायक कम्पनीले एनसेलले नाईट डाटा प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई लक्षित गरी रात्रीको समयमा सुलभ दरमा डाटा सेवा उपलब्ध गराएको छ । सो योजना अन्तरगत एनसेलका ग्राहकहरुले कर वाहेक प्रति १० पैसामा ‘नाईट डेटाप्याक’ प्रयोग गर्ने सक्केछन् । कम्पनीले आजबा सुचारु हुने गरी यो योजना कार्यान्यनमा ल्याएको हो । सो योजनामा ग्राहकले…