Logo

आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमिला रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ। विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकि नो मोरी पार्कमा शनिवार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो । नेपालका लागि जापानका महामहिम राजदूत डा. दुर्गा बहादुर सुबेदी ,आइएमई…