Logo

आयोगद्धारा नयाँ विद्युत महशुल दर निर्धारण, साउनदेखि लागु

काठमाडौं । विद्युत महशुल निर्धारण आयोगले साउनदेखि लागु हने गरी नयाँ विद्युत महशुल दर निर्धारण गरेको छ । आयोगले नेपाल विद्युत प्राधिकरणको बर्तमान स्थितिलाई मध्येनजर गर्दै सम्भव हुने अन्य विकल्पहरु समेतलाई समायोजन गरेर विद्युत उत्पादन,प्रशारण तथा वितरणको लागत समयअनुसार महशुल दरमा समायोजन गर्न लागेको बताएको छ । जसअनुसार साउनदेखि लागु हुने गरी नयाँ विद्युत महशुल…