Logo

प्यान्ट स्टाइल डाइपर बजारमा, अन्यको तुलनामा ४ गुणा बढी तरल पदार्थ सोस्ने क्षमता

काठमाडौं । खाटु इन्टरनेसनल प्रालिले मलेसियामा निर्मित मदर्स च्वाइस ब्रान्डका प्यान्ट स्टाइल बेबी डाइपर्स नेपाल भित्र्याएको छ । यी डाइपर्स सरकारी स्वामित्वको मलेसियन कम्पनीले अनुदानित मूल्यमै नेपाल निर्यात गरेकाले अरुभन्दा निकै सस्तोमा विक्री गरेको कम्पनीको दावी छ । तीन महिनाभन्दा माथिका शिशुलाई मिल्ने विभिन्न साइजमा उपलब्ध प्यान्ट स्टाइलका डाइपर्सको तरल पदार्थ सोस्ने क्षमता उच्च रहेकोले…