काठमाडौं । अघिल्लो बैशाखमा गएको भुकम्प तथा झण्डै चार महिना लामो भारतीय नाकाबन्दीको प्रभाव विदेशी लगानीमा परेको छ । आर्थिक बर्ष २०७२ /७३ मा नेपालमा १५ अर्व १३ करोड ९६ लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । यो अघिल्लो आवको तुलनामा ५२ अर्व २८ करोडले कम हो । आर्थिक बर्ष २०७१/ ७२ मा ६७ अर्व…