काठमाडौं । गण्डकी रिभर बेसिनमा ५ हजार २ सय ७० मेगावाट (मेवा) विजुली उत्पादनको सम्भावना भएको विभिन्न अध्ययनले देखाएको छ । गण्डकी वेसिनका तत्काल ५ हजार मेवाभन्दा विजुली उत्पादन गर्न सकिने भएपनि हाल ५ सय २३ मेगावाट मात्र उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । गण्डकी वेसिनका पर्ने विभिन्न १९ वटा जिल्लामा झण्डै…