Logo

बढी तौलका खाली सिलिण्डर राख्ने ३ स्टोर सिलवन्दी, खाद्य स्टोरलगायत ६ पसललाई कारवाही

काठमाडौं । वाणिज्य तथा आपुर्ती मन्त्रालयले तीन ग्याँस स्टोर सिलबन्दी गरेको छ । मन्त्रालयले मंगलवार अनुगमनका क्रममा कैफियत भेटिएके भन्दै त्रिवेणी ग्यास कलेक्सन,कोटेश्वर, इनर्जेटिक ट्रेडिङ हाउस ललितपुर, सिद्धार्थ ग्यास कलेक्सन सेन्टर वालकुमारी सिलबन्दी गरेको हो । त्यस्तै तिनथानाको सिद्धि विनायक खाद्य स्टोर सिलबन्दी गरेको छ । ती ग्यास स्टोरमा तोकिएको भन्दा बढी तौलका रित्तो सिलिण्डर भेटिएको…