Logo

शिवम् सिमेन्टको दशैं तिहार अफर, ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का

काठमाडौं । शिवम् सिमेन्टले दशैं तिहार तथा छठको अवसर पारि चाँदी नै चाँदी नामक योजना ल्याएको छ । योजना अन्तर्गत प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम लक्ष्मी गणेश अंकित चाँदीको सिक्का उपहार दिने बताइएको छ । योजना सिमित स्टकका लागि नेपालभर लागु गरिएको कम्पनिले जानकारी दिएको छ । चाडमा सम्पूर्ण नेपालीहरुलाई क्वालिटीको घर निर्माणसँगै…