Logo

भुकम्प पिडीत सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन, जग्गा दर्ता कार्यविधि २०७२को कार्यान्वयन गर

व्यवस्थापिका–संसद,विकास समितिको सोमवार बसेको बैठकले भुकम्प पिडीत सुकुम्वासी र लालपुर्जाविहीनको समस्या समाधान गर्न निर्देशन दिएको छ । समितिले ऐलानी जग्गाको समस्या लाभग्राहीको सूचीमा परेका तर सुकुम्वासी, अव्यवस्थित बसोवास, गुठी, दर्ता छुट तथा ऐलानी आदिको जग्गामा घर भएका भूकम्प पीडितहरुसँग गरिने अनुदान सम्झौता हाल कार्यान्वयनमा रहेको निर्देशिका\कार्यविधिले रोक लगाएकोले सो समस्या तत्काल समाधान गर्न निर्देशन दिएको…