Logo

सनराइज बैंकको कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम, लेखाशास्त्रका सिद्धान्तबारे जानकारी

काठमाडौं । सन्राइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बैंकको कलंकी र कालीमाटी शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उद्दघाटन गरेका हुन् । कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास…