काठमाडौं । भाइवरले नेपाली ग्राहकहरुलाई लक्षित गर्दै फ्रि कल सुविधा ल्याएको छ । जस अन्तरगत भाइवर आउटमार्फत विभिन्न ५२ देशका कुनै पनि नम्बरमा सिधै कल गर्न किने छ । हिजो देखि शुरु भएको सो अफरमा नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताहरुले भाइबर आउट प्रयोग गर्दै कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय ल्याण्ड लाइन तथा भाइबर…