Logo

जनता बैंकको नाफा दोब्बरभन्दा बढीले बृद्धि, खरावकर्जा असुलीमा सफलता

काठमाडौं । जनता बैंकले आफ्नो नाफामा उच्च सुधार गरेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो नाफा आव २०७१/७२ को तुलनमा १ सय १६ प्रतिशतले बढी हो । बैंकले आव २०७१/७२ मा १५ करोड ३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।…