Logo

पूर्व ऋण असुली अधिकृत ढुंगानाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर,१ करोड ९६ लाख बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुंगानाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीआइतबार विशेष अदालत काठमाडौंमा मुुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तत्कालीन ऋण असुली अधिकृत ढुंगानाले १ करोड ९६ लाख ८२ हजार २ सय ४५ रुपैयाँ गैरकानुनी रुपमा…