काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले समयमै काम नगर्ने तथा सम्झौता अनुरुप काम नगर्ने ठेकेदारलाई कारवाही गर्न दिर्नेशन दिएको छ । कतिपय ठेकेदारले निर्माणको जिम्मा लिएर भाग्ने तथा निर्माण गरिएका काम पनि गुणस्तरहिन हुने भएकोले कारवाही गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो । साथै राम्रो काम गर्ने ठेकेदारलाई पुरस्कृत गर्न समेत…