Logo

घर-जग्गा कारोबारमा बैंक स्टेटमेन्टको व्यवस्था हट्यो, यस्तो छ नयाँ निर्देशन

काठमाडौँ । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्य व्यवस्था हटाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गर्दै जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यताको व्यवस्था उल्टाइएको हो । फाइनान्सियल टास्क फोर्स ९एफटीएफ० को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै कालोधन रोक्न…