काठमाडौं । २०७२ सालको महाभुकम्पका कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुन शुरु भएको छ । नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा बिहीबार नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएसंगै निर्माण कार्य शुरु भएको हो । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल…