Logo

यी हुन् विश्वकै व्यस्त ‘एयर रुट’, एकदिनमै हुन्छ ८४ उडान

सिङ्गापुरदेखि छिमेकी देश मलेसियाको राजधानी क्वालालम्पुरसम्मको एक घण्टाको हवाई यात्रा विश्वकै सबैभन्दा व्यस्त एयर रुट मानिन्छ । गत वर्षको फेब्रुअरीदेखि एक वर्षको अवधिमा यो रुटमा ३० हजार ५३७ ओटा उडान भएको ओएजी एभिएसन वर्ल्डवाइड लिमिटेडले जनाएको छ । यो दैैनिक औषत ८४ ओटा जहाज उडान हुन आउँछ । विश्वका व्यस्त बीस एयर रुटमा अधिकांश एसियाकै…