Logo

एक महिनामा दर्ता भए २४ यातायात कम्पनी, कम्पनीमा दर्ता हुन प्रतिश्पर्धा

काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डीकेट अन्त्यका लागि निर्देशिका जारी गरे पछि २४ ओटा यातायात व्यवसायी कम्पनीमा दर्ता भएका छन । बुधवार दिउसो १ बजेसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ ओटा यातायात कम्पनी दर्ता भएका छन भने २१ ओटा कम्पनी दर्ता प्रकृयामा रहेका छन । त्यसैगरी ७१ ओटा कम्पनीको नाम अनुमोदन गरिएको छ । विभागले बैशाख…