काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेत को मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्ज बीच रेमिटान्स सेवा सुरु भएको छ । अल मुजैनी एक्स्चेन्जको रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि एजेन्टहरु र मेगा बैंकको ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ । अल…