Logo

१ करोडले चलाउछन टेलिकमको इन्टरनेट, आधा हिस्सा टेलिकमकै

काठमाडौं । नेपाल टेलिकमका डाटा प्रयोगकर्ता चालु आवमा १८ प्रतिशतले बढ्दै लगभग १ करोड पुगेका छन । चालु आवको फागुन मसान्तसम्म कम्पनीको डाटा प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले हालसाथै ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्युनतम ५ सय ८३ रुपैयाँ सम्ममा उपलब्ध गराइरहेको…