भारतीय प्रधानमन्त्री आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुरदेखि आफ्नो यात्रा सुरु गर्दै छन् । जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरेपछि त्यहाँ सर्वसाधारणलाई सम्बोधन गर्ने उनको कार्यक्रम छ । अलि बढी धार्मिक किसिमको देखिएको उनको यो यात्राका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रपति, उपराष्ट्रपति र प्रमुख राजनीतिक दलका नेतासँग उनको भेटघाट हुनेछ । भारत नेपालको…