Logo

बैंक संचालकलाई गभर्नरको चेतावनी, ‘पैसा कमाउन मन भए बैंकिङ क्षेत्रबाट बारिहिनुस, मैले कारबाही गर्न नपरोस’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाका संचालकहरुलाई पदको दुरुपयोग नगर्न निर्देशन दिएका छन् । ‘बैंक वित्तीय संस्थामा बसेर पैसा कमाउने होइन देशको आर्थिक विकासमा सहयोग गर्ने हो,’ मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, ‘यदि तपाईहरुलाई करोडपति, अरबपति बन्न मन छ भने…