Logo

इन्भेष्टर्स फोरमका अध्यक्ष पौडेलेको आरोप, नियामकको तजविजी नीतिले पूँजीबजार धराशयी

काठमाडौं । इम्भेष्टर्स फोरमले पूँजी बजारको विकासका लागि सरकारले दरिलो र स्थायी नीति नियम बनाउन नसक्दा दैनिक रुपमा धराशयी बन्दै गएको बताएको छ । लगानी सम्बन्धी स्थिर नीति नभएका कारण लगानीकर्ताहरु पटक पटक ‘अप एण्ड डाउन’को मारमा पर्नु परेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । बैंक तथा वित्तीय संस्थाको तजबिजी अधिकारमा मार्जिन लेण्डिङ…