Logo

नेपालको विकासमा मोदीको ‘हिट’ सूत्र फ्लप, नयाँ सूत्र ‘फाईभ टी’ सफल होला ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४मा पहिलो पटक नेपाल भ्रमण गर्दा नेपालको विकासको लागि ‘हिट’ सुत्र दिदै त्यसमा भारतले सघाउने प्रतिवद्धता जनाएका थिए । हिट अर्थात ‘हाईवे (राजमार्ग), इन्फरमेशन टेक्नोलोजि (सूचना प्रविधि) र ट्रान्समिशन (विद्युत प्रसारण लाईन) । उनले राजमार्ग, सूचना प्रविधि र विद्युत प्रसारणमार्फत नै नेपालको विकास सम्भव भएको बताउँदै त्यसमा भारतले सक्दो सहयोग…