काठमाडौं । लुम्बिनी बिकास बैंकले एकै दिन ३ शाखा संचालनमा ल्याएको छ । बैंकले कपिलवस्तु, सप्तरी तथा जनकपूरमा मंगलबार शाखा संचालनमा ल्याएको हो । कपिलवस्तु शाखाको बैंकका संचालक चिन्तामणी भट्टराईले उदघाटन गरेका छन । त्यसतै सप्तरी तथा जनकपूर शाखाको बैंक संचालक गणेशराज रेग्मीले उदघाटन गरेका छन । बैंकले ६३ शाखा तथा १२ एटिएम मार्फत सेवा…