काठमाडौं । नेपाल उद्योग वाणीज्य महासंघले नेपाल सरकारले हालै प्रस्तुत गरेको बजेट लगानीमैत्रि नभएको निश्कर्ष निकालेको छ । विहिबार आयोजित कार्यक्रममा महासंघका विभिन्न पदाधिकारीहरुले हालको बजेट समयानुकुल र पारस्पारीक भएपनि आफुहरुले सोचेजस्तो नभएको जानकारी दिएका छन । सरकारले उद्योगको पक्षलाइ ध्यानमा राखेर बजेट बनाएपनि भन्सारमा भने कुनै प्रकारको छुट नदिएको हुनाले उत्पादन निर्यातमा असर पर्ने…