Logo

सनराईज बैंकको शाखा ललितपुरकोे महाँकालमा, बैंकले तोकेको अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सम्म छुट

काठमाडौं । सनराइज बैंकले बुधबार ललितपुरकोे महाँकालमा आफ्नो ८३ औं शाखा विस्तार गरेको छ । महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले उक्त शाखाको संयुक्त उदघाटन गरेको हो । बैंकले ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान…