Logo

महालक्ष्मी इन्स्योरेन्सलाई लाइसेन्स दिन सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा समितिको नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले महालक्ष्मीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश जारी गरेको हो । तोकिएको समयमा पूँजी नपुर्र्याको भन्दै बीमा समितिले महालक्ष्मीलाई लाईसेन्स दिन रोक लगाएको थियो । बीमा समिमितले रोक लगाएपछि महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले सर्वोच्च अदालतमा असोजमा…