Logo

अमेरिका र चीनबीचको व्यापारिक द्धन्दको प्रभाव, खस्कियो कोरियाको सेयर बजार

काठमाडौं ।  संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापारीक द्वन्दका कारण कोरियाको सेयरमा नकारात्मक असर परेको छ । सेयरमा नकारात्मक असर परेसंगै सेयर मूल्यमा पनि उत्तिकै प्रभाव परेको हो । यससंगै घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ । कर्पोरेट विवरणको विश्लेषण गर्ने…