काठमाडौं । नवनिर्मीत त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालबाट सेवा सुरु भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले उक्त अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उपचार सेवा सुरु गरेका हुन । सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको सुरुवात समेत भएको छ । प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन…