काठमाडौं । सनराइज बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित महारानी बजारमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकले आफ्नो २३ औँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष राम करण महतोले गरेका हुन । सेवाको लागि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास…