काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । पटक–पटक स्थगित हुँदै आएको सुनुवाई समितिको बैंठक आज बसेको समितिको बैठकको बहुमतले अस्वीकृत गरेको हो । जोशीको पक्षमा एक भोट पनि नखस्दा दुई तिहाई बहुमतले अस्वीकृत गरेको हो । आज भएको सुनुवाई समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिकार गरेको थियो ।…