काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्सले ‘प्राइम जीवन उपहार’ सार्वजनिक गरेको छ । सो योजनाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले एक कार्यक्रमका बीच शुक्रबार सार्वजनिक गरेका हुन । योजना अन्तरर्गत बीमा समाप्ती हुने मिति अगावै बीमितको मूत्यु भएमा मूल र अनिवार्य सहायक दुवै बीमालेखको बीमाङ्क रकम नियमानुसार एक मुष्ट भुक्तानी दिनेछ । बीमितले बीमाङ रकमको आधारमा ५०…