काठमाडौं । मेरो माइक्रोफाइनान्सको संचालक परिवर्तन भएको छ । उक्त फाइनान्सको संचालक समितिमा ग्लोबल आईएमई बैंक र देव विकास बैंकबाट प्रतिनिधित्व गर्ने संचालकहरु परिवर्तन भएका हुन् । यस मेरो माइक्रोफाइनान्सको संचालकमा ग्लोबल आईएमई बैंकको तर्फबाट आरती राज्यलक्ष्मी राणाले प्रतिनिधित्व गर्दै आएकोमा उनको स्थानमा राजा अर्याललाई पठाइएको छ । यसैगरी देव विकास बैंकको तर्फतबाट परिवर्तन गर्ने…