काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो हुने समय परिवर्तन भएको छ । भदौ १४ गतेदेखि हुने भनिएको उक्त एक्स्पोको समयमा बिम्स्टेक सम्मेलन हुने भएपछि एक्स्पोको समय परिवर्तन गरिएकोे आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जानकारी दिएको छ । परिवर्तन गरिएको हो । उक्त एक्स्पो अब असोज ४ गतेदेखि हुने भएको छ । संघका अनुसार बिम्स्टेक सम्मेलन…