Logo

पुनर्निर्माणले गति लिन सकेन, ५ लाख पीडित अझै टहरामै

काठमाडौं । भुकम्प गएको झण्डै साढे ३ वर्ष विते पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन । सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष लिए पनि सो लक्ष पुरा नहुनेमा आशंका उब्जिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वार्षिक प्रगति समिक्षा गर्दै कार्य प्रगति सन्तोष जनक रहेको उल्लेख गरे पनि अझै ५ लाख ३८…