काठमाडौं । फोब्र्स पत्रिकाले हालै बाहिर ल्याएको युबा अर्बपतीहरुको सुचीमा नर्वेका ३ जना युवा अर्बपती ५ जनामध्येमा परेका छन । हाल विश्वका सबैभन्दा कम उमेरका अर्वपतीको सुचीमा भने २१ बर्षीय एलेक्जेन्ड्रा एन्डर्सन र उनकी दिदी २२ बर्षीय क्यादरीना एन्डर्सन रहेका छन । हाल उनीहरु दुबै जनासँग लगभग १ अर्ब ४० करोड डलर बराबरको सम्पत्तीे छ…