काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ उच्च रुपमा बढेको छ । बुधबार एकैदिन डलरको मूल्य एक रुपैयाँ ७७ पैसाले बढ्दा नेपाली मुद्रा कमजोर बन्न पुगेको छ । मंगलबार डरलको मूल्य बढेर ११२ रुपैयाँ २० पैसामा बिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । यस अघि नेपालमा डलरको मूल्य बढेर ११० रुपैयाँ ७६…