Logo

भदौ १ देखि सबै नगरपालिकामा चल्ने सवारीमा हरियो स्टिकर अनिवार्य, पुराना गाडी चल्न प्रतिबन्ध

काठमाडौं । भदौ १ गतेदेखि देशभरका सबै नगरपालिकामा हरियो स्टिकर नलगाएका सवारीसाधन संचालनमा रोक लगाईने भएको छ । सवारी प्रदुषणलाई न्युनिकरण गर्न देशभरका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका सडकहरुमा चल्ने सवारीसाधनलाई हरियो स्टिकर अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले वातावरण प्रदुषण रोक्नका लागि नेपाल भरिका महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाका सडकहरुमा…