काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा दशैदेखि मात्र फ्री वाईफाई उपलब्ध गराउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जेठमै १ महिना भित्र सो स्थानमा फ्री वाईफाई उपलब्ध गराउन निर्देशन दिएपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । पर्यटन मन्त्री अधिकारीले निर्देशन दिए लगतै प्राविधिक टोलीले आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा फ्री वाईफाई राख्न…