Logo

एनआईसी एशिया क्यापिटलले शुरु गर्याे संध्याकालीन काउण्टर, अब बेलुका पनि सेवा लिन सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले सन्ध्याकालीन काउन्टर सेवा संचालनमा ल्याएको छ । कम्पनीले आइतबारदेखि संचालनमा ल्याउने गरी काठमाडौंस्थित बबरमहल शाखामा शनिबारबाहेकका दिनमा संध्याकालीन सेवा सुरु गरेको हो ।\ कम्पनीको उक्त शाखाबाट अब आइतबारदेखि बिहीबारसम्म संध्याकालीन समय दिउसो ४ बजेदेखि बेलुका ६ बजेसम्म संचालनमा ल्याउनेछ । साथै शुक्रबार भने संध्याकालीन काउन्टर दिउसो २ बजेदेखि ४ बजेसम्म…