काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल क्लियरिङ हाउस बिच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त मनी ट्रान्सफर र क्लियरिङ हाउसबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ । जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट…