काठमाडौं । काठमाडौंका मुख्य सडकहरुका खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको छ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बीमस्टेक) को चौथो सम्मेलनका लागि काठमाडौंका विभिन्न सडकहरुको खाल्डाखुल्डी पुर्नेलगायत रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको हो । सडक विभागले उक्त बैठकका लागि सुरु गरेको राजधानीका मुख्य सडकहरुका खाल्डाखुल्डी पुर्ने लगायतका कामहरु अन्तिम…