काठमाडौं । केही समयता लगातार उकालो लागेको अमेरिकी डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । शुक्रबार अमेरिकी डलर १ बराबर नेपाली रुपैयाँ १ सय १३ रुपैयाँ ४९ पैसामा कारोबार हुँदै अहिलेसम्मको नयाँ रेकर्ड कायम गरेको हो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा अमेरिकी मुद्राको मूल्य बढेसँगै डलरसँगको नेपाली मुद्राको अवमुल्य उच्च रुपमा बढ्न…