काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले आजबाट ‘इसेवा पसल’ संचालनमा ल्याएको छ । सरकारले देशलाई इ–कमर्शतर्फ लगिरहेको अवस्थामा एफवान सफ्टले पनि अबको किनमेललाई इ–कमर्शतर्फ लैजान इसेवा पसल संचालनमा ल्याइएको एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले जानकारी दिए । एफवान सफ्टले यस अघि संचालनमा रहेको भाटभटेनी अनलाईनलाई खरिदगरी इसेवा पसलको नामबाट संचालनमा ल्याएको हो । उक्त अनलाईनबाट सामान…