काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट पछि भुटानका प्रधान न्यायाधीश तथा सरकारका प्रमुख सल्लाहकार दसत्त छिरिङ वाङचुक लुम्विनी भ्रमणमा जाने भएका छन । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा वाङचुक शनिबार जान लागेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका वाङचुक लुम्विनी जाने…