काठमाडौ । ग्लोबल आइएमई बैंकले गुल्मीमा मगंलबार देखी २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकल गुल्मीको गुल्मी दरबार गाउँपालिका १ सय १ औं र सोही गाउँपालिकाको बलिथुममा १ सय २ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । थप शाखा सँगै शाखारहित बैंकिङ सेवा संख्या १ सय २ पुगेको छ । बैंकले…