काठमाडौं । काठमाडौंमा अबको ३ वर्ष भित्रमा मोनोरेल चल्ने भएको छ । चाइनाको चाइना रेलवे २५ औँ व्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसीसी) ले प्रारम्भीक प्रतिवेदन बुझाएसँगै काठमाडौंको चक्रपथमा तीन बर्षभित्र मोनोरेल चल्ने सम्भावना बढेको हो । साथै चाईना रेल्वेले काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनो रेल निर्माणका लागि सहमति दिएमा चाडै नै डिपीआरको काम थाल्ने…