Logo

तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न मन्त्रीलाई टेलिकम कर्मचारी संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रीको ध्यानाकर्षण गरिएको छ । नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियन नेपाल दूरसञ्चार कर्मचारी संघले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ती प्रक्रियामा भइरहेको ढिलाइप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रीको ध्यानाकर्षण गराएको हो । उक्त ढिलाइका कारण फोरजी/एलटीई तथा एफटिटिएचलगायतका प्रविधिको उचित विस्तारमा पनि ढिलाई भएको युनियनको भनाई छ । चालु…