Logo

गोदावरी भिलेज र होटेल ग्रीनसँग मुक्तिनाथ विकास बैंकको सम्झौता, बैंकको कार्डमा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गोदावरी भिलेज रिसोर्ट, होटेल ग्रीनबीच र भिलेज कुपन्डोलसँग सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेविट तथा क्रेडिट कार्ड भएका ग्राहकले उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १० प्रतिशत विशेष छुट पाउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजकका प्रवन्ध…